रचनात्मक कार्यक्रम राखेर सहकारी दिवस मनाउन सहकारी महासंघको आग्रह
२०७६ चैत ५, बुधबार
काठमाडौं, ५ चैत
६३ औं राष्ट्रिय सहकारी दिवस रचनात्मक कार्यक्रम गरेर मनाउन राष्ट्रिय सहकारी महासंघले अनुरोध गरेको छ । कोरोना भाईरसका कारण भिडभाड हुने कार्यक्रम नगरी सरसफाई, चेतनामुलक र रचनात्मक कार्यक्रम गर्न सहकारी संघ/संस्थालाई अनुरोध गरेको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार