अदालतका कारण सहकारी पीडितले न्यान पाएनन् : मन्त्री अर्याल
काठमाडौं, १६ फागुन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले अदालतका कारण सहकारी पीडितले न्याय नपाएको बताउनु भएको छ ।समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले काम गरिरहेका अवस्थामा अदालतले रोकेका कारण पीडितले न्यान नपाएको उहाँले स्पष्ट पारे ।
मन्त्रालयको आयोजनामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहकारी पीडितलाई न्याय दिलाउने अन्तिम चरणमा आएर अदालतले रोकेको बताउनु भयो । समितिले ओरियन्टलबाट काम सुरु गरेको र पैसा पिर्ता पाउने समयमा अदालतले रोकेको उहाँको भनाई थियो ।
‘समितिले तिब्र गतिमा काम गरिरहेको थियो । सहकारी पीडितले न्याय पाउने अन्तिम चरणमा थिए तर अदालतले रोकिदियो’, उहाँले भन्नुभयो, ‘सहकारीको सम्पत्ती सरकारले लिएर पीडितको पैसा तिरिदिने चरणमा सरकार थियो ।’
अदालतले यसभन्दा अघि नबढ्न आदेश भएपछि काम रोकिएको उहाँले बताउनु भयो । सहकारी पीडितलाई न्याय दिने सवालमा सरकार र समिति दुबै दोषी नभएको उहाँले स्पष्ट पार्नुभायो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार