जनउत्थान सहकारीको टोली चन्द्रागिरि साकोसमा
२०७६ फागुन ३, शनिवार
काठमाडौं, ३ फागुन
रुपन्देहीको तिलोतमा नगरपालिका स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि साकोसको अध्ययन अवलोकन भ्रमणको गरेको छ ।
चन्द्रागिरि साकोसको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले स्वागत गर्नुका साथै संस्थाको प्रस्तुती राख्नु भएको थियो ।
त्यस्तै जनउत्थान साकोसको तर्फबाट संस्थाका संचालक यामबहादुर के.सी ले धन्यवाद ज्ञापन गर्नुका साथै यस संस्थाले जनउत्थान साकोसको भन्दा फरक खालका सेवाहरु प्रदान गरिरहेकोे बताउनु भयो ।

कार्यक्रममा चन्द्रागिरि साकोसक कोषाध्यक्ष अच्यूत कुमार कार्की, संचालक सदस्य श्सूर्यनारायण मानन्धर र शरद कुँवर समेत सहभागि हुनु भएको थियो ।
जनउत्थान साकोस ऐक्सेस ब्राण्ड सिल्भर प्राप्त गर्न सफल संस्था हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार