२२ असोज २०८३, बिहिबार

सहकारीकर्मी मधुसुधन पाठकले गरे रंगशाला निर्माणका लागि सहयोग घोषणा

२०७६ माघ २९, बुधबार
सहकारीकर्मी मधुसुधन पाठकले गरे रंगशाला निर्माणका लागि सहयोग घोषणा
सà ¤¹कारीकर्मी तथा कलाकार मधु¥�धन पाठक ‘¥€ते बा’ले रंगशाला निर्माणका लागि ¤¹योगको घोषणा गरेका छन् । अमेरिकाविरुद्ध नेपालले शानदार जीत हा¤¿ल गरेपछि ¤¹कारीकर्मी मधु¥�धन पाठकले रंगशाला निर्माणका लागि ¤¹योगको घोषणा गरेका हुन् । नेपालको जीतको खुशियालीमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि ५ हजार रुपैयाँ ¤¹योग गर्ने घोषणा गरेका हुन्। जेष्ठ बचत तथा ऋण ¤¹कारी ¤‚¥�थाका प्रमुख कार्यकारी ¤ž्चालक रहेका पाठक ‘¤•्किगोनी’ हाँ¥�यटेलि¤¿रियलका कलाकार हुन् । उनले ¤¾माजिक ¤ž्जाल फे¤¬ूकमा लेखेका छन् ‘आजको खेलमा हाम्रो शान हाम्रो नेपाली क्रिकेट टीमुले अमेरिकालाई ३५ रन मै अलआउट गरेर विश्व कीर्तिमान राख्न ¤«ल भएको खुशियालीमा रु ५००० गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट ¥�टेडियमलाई ¤¹योग गर्ने घोषणा गर्दछु । यो ऐतिहा¤¿क जीतको लागि नेपाली टीमलाई बधाई ।’
 

अभिलेख

लोकप्रिय