‘प्रदेश २ को समृद्धिका लागि सहकारीको अगुवाई अनिवार्य’
प
रदेश नं. २ का भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्री शैलेन्द्र शाहले रदेशको समृद्धि र विकासकालागि सहकारीको अगुवाई अनिवार्य रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा रदेश नं. २ को समृद्धि र विकासमा सहकारी संघ÷संस्था र राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक एक दिने गोष्ठीको उद्घाटनि बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री शाहले गरिवी निवारणका लागि सहकारी माध्यम नै उुक्त र भर्दो विधि भएकाले रदेश सरकार सहकारी अभियानसंग सहकार्य गरेर अगाडि बढ्न तत् रहेको बताए । बहुआयमिक गरिवीको हिसावले रदेश नंं. २ कमजोर अवस्थामा रहेको भन्दै उनले रदेशको गरिवी न्युनिकरणका लागि राज्य र सहकारी मिलेर रभावकारी रुा अगाडि बढ्न आवश्यक रहेको उनको भनाई थियो । सहकारी र सरकारबीच समन्वयका लागि सहकारी क्षेत्रको गुणस्तर वृद्धिमा समेत राष्ट्रिय सहकारी बैंक लगायतका अभियानसंग समन्वय गरेर अगाडि बढ्नु ्नेमा उनको जोड थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी अभियानमार्फत मुलुकको समृद्धिका लागि सहकारीका संघहरुको सक्रियता बढाउनु ्नेमा जोड दिए । सहकारीहरुले गरेका सकारात्मक कामहरुको रद्धर्वन गर्दै कमजोरी सुधार गरेर सहकारी अभियानलाई रभावकारी बनाउन र राज्यका निकायहरुसंग समन्वय गर्न उनले आव्हान गरे ।
कार्यक्रमको औचित्यका बारेमा रकाश र्दैैै बैंकका अध्यक्ष के.बी. उरेतीले राज्यले वि्न वर्गका जनताको आर्थिक विकास र देशको गरिवीनिवारणका लागि विनियोजन गर्ने बजेट सहकारी बैंक मार्फत अगाडि बढाउनका लागि समन्वय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए ।