विश्वसँग नेपालको सहकारी तुलना गर्न मिल्दैन : रजिष्ट्रार पाण्डे
विश्¤•ो सहकारी अभियानसँग नेपालको सहकारीलाई तुलना गर्ने नमिल्ने सहकारी ¤¿भागका रजिष्ट्रार डा. टोकराजले बताएका छन् । नेपालको सहकारी अभियानको अभ्यास ¤¿श्व सहकारी परि¥‡शसँग तुलना नगर्न सहकारीकर्मीलाई आग्रह गरेका छन् ।
नेपालको आफ्नो सोंच, खोज, अभ्यास भएको बताउँदै रजिष्ट्रार पाण्डेले ¤¿श्व परि¥‡शमा तुलना गर्ने लायकको नभएको स्पष्ट पारे । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले काठमाडौंमा आयोजना गरेको स्थिरीकण कोष सम्बन्धी राष्ट्रिय गोष्ठीमा मन्त¥�य राख्दै रजिष्ट्रार पाण्डेले क्यानडा, कोरिया लगायत देशले गरेको सहकारी अभ्यास नेपालमा ¥�य¤¹ारिक नहुन पनि सक्ने बताए । तर पनि नेपालले ¤¿भिन्न देशहरुको सहकारी अभियानसँग तुलना गरिरहेको बताए ।
‘हामी पछि छौं भनेर खुट्टा कमाउने होइन’, उनले भने, ‘तर, पनि अन्य देशको सहकारी अभ्यान नेपालमा कत्तिको अपयोगी छ ?, सहकारी अभियानसँग मेरो यो ¤¿पती छ । नेपालको रियालिटीलाई बुझ्नु पर्दछ । हाम्रो धरातललाई बिर्सनु हुँदैन ।’
स्थिरीकण कोषमा नेपालको सहकारी अभियान बढी जोशिएको बताए । ‘थोरै कहि कतै नमिलेको जस्तो भएको छ’, उनले भने, ‘कोषमा गर्नुपर्ने योगदानको भोलुमको कारणले कतिपय सहकारी कन्फ्युजनमा परेका छन् । हामी जोशिएका कारण यस्तो भएको हो ।’