अर्को सहकारी बैंक गठन सम्भव छ ? यस्तो छ, कानुनी व्यवस्था !
२०७६ माघ २२, बुधबार
सहकारी नियमावली, २०७५ को नियम ५ बमोजिम सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा पाँच सय एक (५०१) वटा सहकारी संघ संस्था मिलेर सहकारी बैंक गठन गर्न सक्नेछ ।
- बैंक गठन गर्नको लागि सहकारी महासंघको सिफारिस आवश्यक पर्नेछ ।
- सहकारी बैंकको सेयर पुँजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।
- सहकारी बैङ्कको गठनको लागि आवेदन दिने संस्था वा सङ्घहरूले देहायको शर्त पूरा गरेको हुनु पर्नेछः(
- आवेदक संस्था वा सङ्घको संयुक्त शेयर पूँजी कम्तीमा तीन अर्ब रुपैयाँ हुनुपर्ने‚
- आवेदक संस्था वा सङ्घको संयुक्त संस्थागत पूँजी कम्तीमा पचास करोड रुपैयाँ हुनुपर्ने र
- आवेदक संस्था वा सङ्घ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
दुई साकोसलाई एक्सेस ब्राण्ड, अकूको द्वितीय उपाध्यक्षमा नेफ्स्कून अध्यक्ष ढकाल
१ आश्विन २०८३, बिहीबार
चिसापानी गढी सहकारीद्वारा सहकारी शिक्षा तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
१ आश्विन २०८३, बिहीबार
४५० बढी संस्थाको विश्वाससहित १२औँ वर्षमा प्रिमियम सीबीएस
१ आश्विन २०८३, बिहीबार