नेफस्कूनका सिईयो सापकोटा सम्मानित
२०७६ माघ १५, बुधबार
काठमाडौं, १५ माघ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा सम्मानित भएका छन् ।
काभ्रेमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवसको अवसरमा सापकोटालाई साकोस अभियानको कुशल व्यवस्थापक विधामा सम्मानित गरेको हो ।
संस्थाले आफ्ना सदस्यहरु मध्येबाट प्रदेश तह र स्थानीय जनप्रतिनिधिहरु, उत्कृष्ट स्थानमा पुग्न सफल शैक्षिक क्षेत्रका व्यक्तिहरु, उत्कृष्ट स्थानमा पुग्न सफल सहकारी अभियन्ताहरु, उत्कृष्ट स्थानमा पुग्न सफल कुशल व्यवस्थापक, पत्रकारिता र साहित्य क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।
एशियाली स्तरको सिल्भर ब्राण्ड प्राप्त यस संस्थामा २४ हजार ४ सय सदस्यहरु मार्फत १ अरब ९७ करोड पूँजि परिचालन भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार
सुयोग्य साकोसको साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित
४ आश्विन २०८३, आईतवार