नेफ्स्कूनका सबै सञ्चालकको संस्था स्तरीकरणका कार्यक्रममा सहभागि हुने

काठमाडौं, ६ माघ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) का सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सबै सहकारी संस्थालाई स्तरीकरणका कार्यक्रमहरुमा आवद्ध गराउने भएको छ ।
नेफ्स्कूनले कार्यान्वयनमा गरेको स्तरीकरणका कार्यक्रमहरुमा सञ्चालकहरुका सबै सहकारी आवद्ध गराउने प्रतिवद्धता जाहेर गरिएको हो ।
नेफ्स्कून सञ्चालक समितिको २८६ औं नियमित बैठकले यस्तो निर्णय गरेको हो । धेरै सञ्चालकको सहकारी संस्था नेफ्कूनले कार्यान्वयन गरेको स्तरीकरण कार्यक्रममा आवद्ध छैन ।
बैठकले समयसामयिक विषयहरु लगायत संघको आगामी चार वर्षे रणनीतिक योजनाको मस्यौदा तयार गर्ने समेत निर्णय गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार