चन्द्रागिरि र दहचोक नमुना साकोसबीच एकीकरण सहमती
काठमाडौं, ५ माघ ।

थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र दहचोक स्थित दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने भएको छ ।
माघ ४ गते दुई संस्थाबीच भएको एकीकरणको सहमती अनुसार दहचोक नमुना चन्द्रागिरि साकोसमा गाभिने भएको हो । दुबै संस्थाको सञ्चालक तथा लेखासुपरिवेक्षण समितिको रोहबरमा चन्द्रागिरिका अध्यक्ष शिवशंकर मानन्धर र दहचोक नमुनाका अध्यक्ष युवराज सिग्देलका बीच १७ बुँदे एकीकरण सहमती पत्रमा हस्ताक्षर भएको छ ।
एकीकरण पश्चात हाल दहचोक नमुनाको कार्यालय रहेको स्थानमा चन्द्रागिरि साकोसले आफ्नो सेवा केन्द्र स्थापना गरि त्यस क्षेत्रका समुदायलाई प्रभावकारी सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार