अध्यक्ष कँडेलद्वारा पदभार ग्रहण, योजनाबद्ध ढंगले काम गर्ने प्रतिवद्धता
काठमाडौं, २७ पुष ।

राष्ट्रिय सहकारी महासंघका नव निर्वाचित अध्यक्ष मिनराज कँडेलले पदभार ग्रहण गरेका छन् ।
आज एक कार्यक्रमको बीच निवर्तमान अध्यक्ष केशव बडालले सञ्चालक समितिको माइन्युट हस्तान्तरण रहेका थिए ।

पदभारग्रहण गर्दै अध्यक्ष कँडेलले नेपालको सहकारी अभियानलाई नयाँ उचाईमा पु¥याउनका लागि आफ्नो कार्यकालमा योजनाबद्ध रहेर काम गर्ने बताए ।
उनले महासंघको रणनीतिक योजना अनुसार आगामी कार्यलाई नीति, विधि र प्रविधिमा रहेर अगाडि बढाउने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार