सहकारी एकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम पुष २३ गते हुँदै, सहभागीताको लागि जिल्ला बचत संघको अनुरोध
२०७६ पुष १७, बिहिबार
ललितपुर महानगरपालिका कार्यालयको आयोजना तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयोजनामा ललितपुर महानगरपालिका भित्र सञ्चालित सहकारी संस्थाहरुलाई लक्षित गरि तपशिलको मिति, स्थान र समयमा सहकारी एकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना हुन गईरहेकोले ललितपुर महानगरपालिका भित्र सञ्चालित संस्थाहरुलाई ललितपुर जिल्ला बचत संघको कार्यालयमा नाम दर्ता गराउनहुन अनुरोध गरिन्छ । थप जानकारीको लागि सम्पर्क : ०१–५५५३००१
मिति :- २०७६ पौष २३ गते बुधवार
स्थान :- डिलाईट पार्टी प्यालेस, महालक्ष्मीस्थान मन्दिर संगै
समय :- विहान १० वजे

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार