८ कात्तिक २०८३, शनिवार

हाम्रो एकिकृत साकोसद्धारा नेफ्स्कूनका नवनिर्वाचित टीमलाई बधाई तथा शुभकामना

२०७६ पुष ८, मङ्गलबार
हाम्रो एकिकृत साकोसद्धारा नेफ्स्कूनका नवनिर्वाचित टीमलाई बधाई तथा शुभकामना

काठमाडौं, ८ पुस ।

नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष परितोष पौड्यालले प्रतिनिधित्व गर्नुभएको प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लि. हाम्रो एकिकृतले संघको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई पौष ६ गते स्वागत, बधाई तथा शुभकामना प्रदान गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, बरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, उपाध्यक्ष ओमदेवी मल्ल,  स्वास्थ्य केन्द्रीय सहकारी संघका अध्यक्ष माननीय राजेन्द्र पाण्डे, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, महासंघका लेखा समिति सदस्य धर्मदत्त देवकोटा, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, राष्ट्रिय सहकारी विकास वोर्डका सञ्चालक इन्दिरा पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय