अध्यक्ष पौड्याल भन्छन्, ‘नेफ्स्कूनलाई गतिशिल बनाउँछु’
पौष ६, काठमाडौं ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून)को नवनिर्वाचित अध्यक्ष परितोष पौड्यालले नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै थप सशक्त, एकताबद्ध र जुझारु ढंगले जिम्मेवारीबोधका साथ साकोस अभियानलाई अघि बढाउने बताउनु भएको छ ।
आज (आइतबार) औपचारिक रुपमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि बोल्दै अध्यक्ष पौड्यालले जोश, जाँगर र उत्साहको साथमा चुस्त व्यबस्थापनको सहयोगमा नेफ्स्कूनलाई गतिशिल बनाउने बचनबद्धता व्यक्त गर्नुभयो ।
उहाँले गतिको तीब्रतामा समयको मन्दी सम्भव भएकोमा जोड दिदै उहाँले थप तीब्रताका साथ साकोस अभियानको नेतृत्व दिने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार