५ वैशाख २०८३, शनिवार

नेफ्स्कूनमा को–को भए निर्विरोध निर्वाचित ?

२०७६ पुष ५, शनिवार
नेफ्स्कूनमा को–को भए निर्विरोध निर्वाचित ?

वरिष्ठ उपाध्यक्षः चन्द्रप्रसाद ढकाल (सुपर साकोस)
उपाध्यक्ष (महिला): शान्ती अधिकारी (प्रभात दिदिबहिनी साकोस)
महासचिवः दामोदर अधिकारी (सिको साकोस)
कोषाध्यक्षः दीपक पनेरु (जिल्ला बचत संघ काठमाडौं)

प्रदेश १ (महिला): गोमा नेपाल (नारी संकल्प साकोस)
प्रदेश २ः हरिराम प्रसाद (लालिगुँरास साकोस)
प्रदेश ३ः जिवसराज खड्का (दोलखा जिल्ला संघ)
गण्डकी प्रदेश : कमलादेवी गिरी (सिर्जना महिला साकोस)
प्रदेश ५ः सन्दिप सापकोटा (जगरुक साकोस)
सूदूरपश्चिम प्रदेशः माधवप्रसाद जोशी (राष्ट्रसेवक साकोस)

लेखा समिति

संयोजकः नवराज सापकोटा (माँ मनकामना साकोस)
सदस्यः शसिलकुमार बस्नेत (ऊँसाईराम साकोस)
सदस्यः सुभद्रा देवी (आर्दश महिला साकोस)

अध्यक्ष र ४ खुला सञ्चालकको लागि निर्वाचन जारी छ ।

अभिलेख

लोकप्रिय