अब अन्तर सहकारी चेक सटही सेवा सुरु गर्नुपर्छः मन्त्री अर्याल
काठमाडौं, ४ पुस ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमा नवीनतम् प्रविधिको प्रयोग गरेर अन्तर सहकारी चेक सटही सेवा सुरु गर्नुपर्ने बताएकी छिन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को २८ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई प्रविधिमैत्री बनाउन आग्रह गरिन ।
सहकारीले बैंक तथा वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गर्नका लागि पनि सहकारीले आधुनिक प्रविधिको प्रयोग गर्न अपरिहार्य रहेको बताईन ।
‘हिजो एक महिनामा हुने काम, अब एक दिनमा हुनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘सहकारीले परम्पारवादी व्यवहार त्यागेर प्रविधिमैत्री कारोबार गर्नुपर्ने पर्छ । सबै सहकारीमा विद्युतीय कारोबार र अन्तर सहकारी चेक सटही सेवा सुरु गर्नुपर्छ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार