सहकारीमा सुशासन कायम गर्न नसक्दा समस्याः सचिव गौतम
काठमाडौं, १४ असोज

सहकारी संस्थाले सुशासन कायम गर्न नसक्दा समस्यामा पर्ने गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताएका छन् । सहकारी संस्थामा सुशासन कायम गर्न संघहरुले भूमिका खेल्नुपर्ने बताए ।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)को १६ औं साधारणसभामा बोल्दै सचिव गौतमले व्यवस्थित ढंगले सहकारी सञ्चालन गरिरहेको दाबी गरेपनि कतिपय सहकारीमा सुशासन कायम हुन नसकेको उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार