मानवीय बचतको साधारणसभा सम्पन्न, अध्यक्षमा विनोद बज्राचार्य
२०७६ असोज ११, शनिवार
काठमाडौं, ११ असोज
बसन्तपुर, झोछेँ स्थित मानवीय बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारणसभाल शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मनोज बासुकलाको सभापतित्वमा सम्पन्न साधारणसभाको प्रमुख अतिथि पूर्व वरिष्ठ सहकारी अधिकृत केशबबहादुर थापा रहेका थिए ।
६४ लाख सेयर पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ८ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै संस्थाले सोही आर्थिक वर्षमा ६ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको साधारणसभामा जानकारी गराईएको थियो ।
साधारणसभाले बिनोद रत्न बज्राचार्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार