पिपुल्स साकोसको १३ औं साधारणसभा सम्पन्न
२०७६ भदौ ३१, मङ्गलबार
बनेपा, ३१ भदौ

बनेपाको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नवराज केसीको अध्यक्षतामा भएको साधारणसभामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसी लगायत अतिथिहरुको उपस्थिती रहेको थियो ।
साधारणसभाले बार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ ।
संस्थामा ४ हजार ९ सय ८२ जना सदस्य रहेको छ । संस्थाको सेयर पुँजी २ करोड ३१ लाख १७ हजार रहेको छ । संस्थाले सदस्यबाट १८ करोड १० लाख १२ हजार निक्षेप संकलन गर्न सफल भएको संस्थाका अध्यक्ष केसीले बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार