विशालको अध्यक्षमा पुनः नेम्कुल
पोखरा, ३० भदौ

विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा–४ वुद्ध विशाल बजार कास्कीको २० औं साधारणसभाले अध्यक्षमा पुनः भूवन नेम्कूलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शिव शर्मा, सचिवमा तारादेवी पराजुली, कोषाध्यक्षमा बालकृष्ण ढकाल चयन भएका छन् ।
सञ्चालकहरुमा प्रदीपकुमार मुल्मी, ईन्द्रराज अर्याल, वुद्धिप्रसाद पौडेल, इउल कुमारी पुन पाइजा, कमलप्रकाश सुवेदी चयन भएका छन् । लेखा समिति संयोजकमा रामकृष्ण दुवाडी र सदस्यमा ताराबहादुर श्रेष्ठ तथा मोहनराज पौडेल चयन भएका छन् ।
सञ्चालक समिती आगामी ४ वर्षका लागि चयन भएका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार