अनुकरणीय प्रविधि प्रयोगमा विकू बचत उत्कृष्ट
काठमाडौं, ३२ साउन

अनुकरणीय उच्चस्तरको प्रविधि प्रयोगमा विकु साकोस, नवलपरासी उत्कृष्ट भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले उच्चस्तरको प्रविधि प्रयोग गर्दै आएको विकु साकोसलाई उत्कृष्ट घोषणा गरेको हो । प्रविधिमार्फत सदस्यलाई दिएको सुविधाको उच्च मुल्याङ्कन गर्दै देशभरको उत्कृष्ट सहकारी संस्थाको रुपमा विकू घोषणा भएको हो ।
नेफ्स्कूनको ३२ औं स्थापना दिवसको अवसरमा शुक्रबार (साउन ३२ गते) काठमाडौंमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । नेफ्स्कूनले आगामी साधारणसभामा विकूले उक्त अवार्ड पाउने छ ।
विकुले एटिएम सेवा, मिस्डकल बैंकिङ, क्यूआर कोड बैंकिङ, एसएमएस बैंकिङ लगायतको सेवा सदस्यलाई प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार