उपासनाले खोल्यो निक्षेप संकलन केन्द्र
२०७६ साउन ७, मङ्गलबार
काठमाडौं, ६ साउन

उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले नार्गाजुन नगरपालिका–४ इचाडोलमा निक्षेप संकलन केन्द्र स्थापना गरेको छ ।
सोमबार एक कार्यक्रमको बीच राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले संकलन केन्द्रको उद्घाटन गरेका हुन् ।
नार्गाजुन नगरपालिका–४ सितापाईलामा संस्थाको केन्द्रिय कार्यालय रहेको छ ।
इचाडोल क्षेत्रका सदस्यहरुलाई कारोबार गर्न असहज भएपछि संस्थाले संकलन केन्द्र स्थापना गरेको संस्थाका अध्यक्ष अमरावती महर्जनले जानकारी दिईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार