सहकारी बैंक, चावाहिल शाखाको संयोजकमा विकल्प पाठक
२०७६ असार २७, शुक्रबार

काठमाडौं, २७ असार
राष्ट्रिय सहकारी बैंक, चावाहिल शाखाको संयोजकमा विकल्प पाठक मनोनित भएका छन् । पाठक जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी झण्डै १५ वर्षदेखि सहकारी अभियानमा क्रियाशिल छन् ।
पाठकलाई बैंकका अध्यक्ष केबी उप्रेतीले एक कार्यक्रम बीच बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार