विकूको नगद रहित भुक्तानी सेवा विस्तार
गैंडाकोट, २३ असार
सहकारी क्षेत्रमा उच्च प्रविधिको प्रयोग गर्दै आएको यस विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई विकूको नगद रहित भुक्तानी सेवा (QR CODE PAYMENT SYSTEM) उपलब्ध गराएको छ ।

व्यवसायिक फर्म तथा व्याक्तिहरु मार्फत वस्तु तथा सेवा खरिद गर्दा नगद रहित भुक्तानी सेवा लिन सकिनेछ विकूले जनाएको छ ।
प्रगोग गर्ने तरिका
Step1 : मोबाईलको प्ले स्टोर/एप्स स्टोर (Play Store/App Store) मा गई विकू स्मार्ट बैकिङ्ग (VYCCU Smart Banking)एप्लिकेशन डाउनलोड गर्नुहोस ।
Step2 : विकू एप्लिकेशन ओपन गर्नुहोस र क्यासलेस पेमेन्ट (Cashless Payment) मा क्लिक गर्नुहोस ।
Step3 : माथि दायाँ तर्फको क्युआर आईकन (QR icon) मा क्लिक गर्नुहोस ।
Step4 : क्यु आर आईकन मा क्लिक गरिसकेपछि मोबाईलको क्यामेरा खुल्नेछ, उक्त क्यामेरा बाट क्युआर लोगो स्क्यान गर्नुहोस ।
Step5 : आफ्नो खाताको प्रकार (A) छनोट गर्नुहोस ।
Step6 : भुक्तानी गर्नु पर्नै रकम र पिन नम्बर टाइप गरि (Pay) बटनमा क्लिक गर्नुहोस ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार