अन्तर्राष्ट्रिय सहकारी महासंघ बोर्ड बैठक नेपालमा हुने
काठमाडौं, ९ असार
विश्व सहकारी अभियानको शिर्षस्थ निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए( को ग्लोबल बोर्ड बैठक नेपालमा हुने भएको छ ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले नेपालमा आइसीएको बैठक तय भएको स्विजरल्यान्डको जेनेभाबाट जानकारी गराईन ।
मल्ल जेनेभामा भएको आइसीएको बोर्ड बैठकमा सहभागी छन्। नेपालमा सन् २०२१ को मार्चमा आइसीएको ग्लाबेल बोर्ड बैठक हुने जेनेभामा बसेको बोर्डले निर्णय गरेको मल्लले बताइन । उनले नेपालमा यो बैठक हुनु सम्पूर्ण नेपालको सहकारी अभियानका लागि गर्वको विषय भएको बताईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार