७ वैशाख २०८३, सोमबार

सहकारी अभियान्ता दीपकप्रकाश बास्कोटालाई मानार्थ विद्यावारिधि

२०७६ असार ८, आईतवार
सहकारी अभियान्ता दीपकप्रकाश बास्कोटालाई मानार्थ विद्यावारिधि

काठमाडौं, ८ असार । महर्षि विश्व विद्यालय फेयरफिल्ड आयोवा, अमेरिकाले आषाढ ७ गते भव्य समारोहमा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ।

महाॠषि विश्व शान्तीको अभियानमा लामो समयदेखि अनवरत लागेका बास्कोटा सहकारी अभियन्ता र अर्गानिक खेती अभियन्ता समेत हुन्।


नेपालको सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघ, नेपाल का निवर्तमान अध्यक्ष समेत हुन् ।

अभिलेख

लोकप्रिय