चन्द्रागिरि को–अपरेटिभ म्यानेजर्स क्लब गठन
काठमाडौं, ७ जेठ
काठमाडौंको चन्द्रागिरि नगरपालिका भित्र रहेका सहकारी संस्थाका व्यवस्थापहको भेलाले चन्द्रागिरि को–अपरेटिभ म्यानेजर्स क्लब गठन गरेको छ ।

थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा सोमबार भएको भेलाले परिश्रमी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मोहन डाँगीको संयोजकत्वमा म्यानेजर्स क्लब गठन गरेको हो ।
उक्त क्लबले सहकारी संस्थाहरुको मानव संसाधन विकास गर्दै संस्था सञ्चालनमा एकरुपता कायम गरी बढि भन्दा बढि समुदायमुखी बनाउनको लागि भूमिका खेल्ने बताईएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार