बहुउद्देश्यीय जिल्ला संघको अध्यक्षमा मनोजकुमार थापा

काठमाडौं, २७ बैशाख
काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा मनोजकुमार थापा निर्वाचित भएका छन् । शुक्रबार भएको संघको ४ औं साधारणसभाबाट थापा निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौंको नैकाप स्थित तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको प्रतिनिधित्व गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै सोही साधारणसभाले सञ्चालक समिति र लेखा समिति समेत चयन गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार