शैलभा सहकारी ११ औं वर्षमा प्रवेश
२०७६ वैशाख १, आईतवार
काठमाडौं, १ बैशाख
काठमाडौंको सितापाईला स्थित शैलभा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ११ औं बर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसको अवसर पारेर चैत्र ३० संस्थाको कार्यालयमा एक समारोहको बीच संस्थाले स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाले सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी परिवारलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार