क्रिकेट रंगशाला बनाउन शुक्रपथ सहकारीको ४ लाख सहयोग
२०७५ चैत २५, सोमबार
काठमाडौं, २५ चैत्र

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ९ औं बार्षिकोत्सको अवसरमा आयोजिक एक कार्यक्रमको बीच धुर्मुस–सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेको हो । शुक्रपथ सहकारीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
त्यस्तै संस्थाका कर्मचारी, सञ्चालक समिति र सदस्यबाट उठेको २ लाख ५० हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार