सहकारी बैंकद्वारा हावाहुरी पीडित १०० घरपरिवारलाई राहत वितरण
२०७५ चैत २०, बुधबार
बारा, २० चैत्र
राष्ट्रिय सहकारी बैंकले बाराको फेटा गाउँपालिका स्थित पुरैनिया गाउँका हावाहुरी पीडित १०० घरपरिवारलाई १०० थान त्रिपाल वितरण गरिएको छ ।

पीडित घरपरिवारको प्राथमिक आवश्यकता त्रिपाल भएको महशुस गरि उक्त राहत वितरण गरिएको बैंकले जनाएको छ । बैंकका संचालक द्वय विश्वनाथ मण्डल, ध्रुब नारायण यादब, बैंकको सिमरा शाखा प्रमुख गोविन्द ओझा, बीरगंज शाखा प्रमुख युबराज त्रिपाठी र कर्मचारी श्याम न्यौपानेको उपस्थितिमा उक्त राहत वितरण बैंकले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार