सहकारीकर्मी सुधीर बस्नेत १४ करोड ठगीको आरोपमा पक्राउ
२०७५ चैत २०, बुधबार
काठमाडौं, २० चैत्र

घरजग्गा व्यवसायी तथा ओरेण्टल को–अपरेटिभका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई काठमाडौं प्रहरी परिसर, टेकुले बुधबार साँझ काठमाडौंको भिमसेनगोलाबाट पक्राउ गरेको हो ।
ठगी अभियोगमा बस्नेत बिरुद्ध धेरै उजुरी थिए । १४ करोड ठगीको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले बताए । केही दिन अघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बस्नेतलाई पक्राउ गर्न परिसरलाई आग्रह गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार