यादव हुमागार्ईं र मुना कुँवरलाई जनही ५० हजार राशीको सहकारी पत्रकारिता पुरस्कार
२०७५ चैत १९, मङ्गलबार

काठमाडौं, १९ चैत्र
पत्रकार यादव हुमागार्ईं र पत्रकार मुना कुँवर ‘राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी क्षेत्रमा कलम चलाउने उत्कृष्ठ दुई पत्रकारलाई जनही ५० हजार नगद र सम्मान पत्रले पुरस्कृत गरेको हो । मंगलबार आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री केपीशर्मा ओलीले पुरस्कृत गरेका हुन् ।
हुमागार्ईं कारोबार दैनिकमा अवद्ध छन् भने कुँवर नयाँ पत्रिका दैनिकमा आवद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार