चन्द्रागिरि साकोसको भ्रमणमा मिलिजुली महिला सहकारी

काठमाडौं, ८ चैत
धादिङ महादेवबेशीमा रहेको मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले शुक्रबार थानकोट महादेवस्थान स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण गरेका छन् ।
चन्द्रागिरि साकोसका तर्फबाट संस्थाका शिवशंकर मानन्धरले स्वागत तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको गतिविधिको बारेमा प्रस्तुतीकरण राखेका थिए । त्यस्तै श्रेष्ठले सहभागीले उठाएको जिज्ञासाको बारेमा समेत प्रकाश पारेका थिए ।
मिलिजुली सहकारीकातर्फबाट संस्थाका अध्यक्ष उर्मिला रेग्मीले चन्दागिरि सहकारी टिमलाई धन्यवाद ज्ञापन समेत गरिन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार