५ वैशाख २०८३, शनिवार

काठमाडौंमा मात्रै झण्डै तीन सय पोके सहकारी

२०७५ माघ २३, बुधबार
काठमाडौंमा मात्रै झण्डै तीन सय पोके सहकारी

sahakari bivag ktm

काठमाडौं, २३ माघ

काठमाडौं महानगरपालिकाका भित्र १८ सय ५६ सहकारी संस्था मध्ये करिब ३ सय सहकारी पोके (झोले) रहेको सहकारी विभाग प्रमुख नमराज ढकालले बताएका छन् ।

तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंबाट १८ सय ५६ सहकारी जिम्मा लिएको बताउँदै ढकालले निष्कृय र नियम विपरित काम गर्ने सहकारीलाई ठेगान लगाउने बताए ।

काठमाडौं महानगर सहकारी विभाग र सञ्चारकर्मी बीच भएको भेटघाटको क्रममा ढकालले मर्जरमा लगेर करिब ७ सयको हाराहारीमा कायम गर्नुपर्ने बताए ।

अभिलेख

लोकप्रिय