अब सहकारी बैंकमा खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं, ३० पुस
अब अनलाईनबाटै सहकारी बैंकको खाता खोल्न सकिने भएको छ ।
अब देशको कुनै पनि स्थानबाट सहकारी संघ/संस्थाहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडको शेयर सदस्य बन्न तथा बैंकमा बचत खाता खोल्न सकिने भएको हो ।
इन्टरनेटको माध्यमबाट अनलाईन खाता खोल्न तथा सदस्यताको लागि आवेदन दिन सकिने सुविधा बैंकले प्रदान गरेको छ ।
यहाँ क्लिक गरेर खाता खाेल्न सकिन्छ
https://ncbl.coop/online-khata/
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार