५ वैशाख २०८३, शनिवार

सहकारीको सञ्चालक समितिमा ३३ महिला अनिवार्य

२०७५ पुष २९, आईतवार
सहकारीको सञ्चालक समितिमा ३३ महिला अनिवार्य

The Women in Journalism panel during the the NPPA Miami Driving Short Course in the Little Havana neighborhood of Miami.
काठमाडौं, २९ पुस
 

अब सहकारी संघ/संस्थामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य रुपमा हुनुपर्ने भएको छ । सहकारी संघ/संस्थाको नियमन पाएको स्थानीय तहले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरेको छ ।

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरी अनिवार्य रुपमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने बताएको छ ।

तत्कालिन डिभिजन सहकारी कार्यालयले काठमाडौं महानगरपालिकालाई २०७५ साउन १ गतेबाट सहकारीको संस्थापन सम्बन्धी कार्य गर्दै आएको छ ।

काठमाडौं महानगरपालिका भित्र कार्य क्षेत्र रहेका सम्पूण सहकारी संघ÷संस्थालाई तत्काल कार्यान्वय गर्न समेत सूचित गरेको छ ।

noties ktm

अभिलेख

लोकप्रिय