अन्तर्राष्ट्रिय कार्यक्रममा सहकारी बैंकको सहभागिता

ललितपुर, २९ पुस
अक्कुको आयोजनामा १३ देखि १९ जनवरीसम्म थाइल्याण्मा मा संचालन हुने Trainers Training on Building Transformative Leaders Who Drive The Integration of Financial Cooperatives Network कार्यक्रममा राष्ट्रिय सहकारी बैंकले सहभागिता जनाउने भएको छ ।
बैंकको तर्फबाट सहायक अधिकृत कर्मचारी मुना के.सीसहित बैंकको सदस्य संस्थाहरु चमेली कल्याणकारी साकोस सूर्यविनायक भक्तपुरवाट सालिक राम घिमिरे, हाम्रो नेपाल साकोस विर्तामोडवाट भवानी प्रसाद दंगाल, मित्रमिलन कृषि सामाजिक सहकारी संस्था पोखराबट रमण पौडेल, बिशाल सहकारी संस्था पोखराबट सुदिप ढकाल, प्रगतिशील महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था, तिलोत्तमा रुपन्देहीका व्यवस्थापक जमुना कुमारी गिरि र अध्यक्ष राधा पोख्रेल थापा गरी ७ जनाको प्रतिनिधिले सहभागिता जनाउने बैंकले जनाएको छ ।
आइतबा। बैंकको कर्पोरेट कार्यालयमा आयोजना भएको एक कार्यक्रमका बीच बैंक उच्च व्यवस्थापनका कर्मचारीसहित बैंकका मुख्य कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले कार्यक्रममा सहभागिता जनाउनेलाई तालिम सफलताको शुभकामना प्रदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार