गृह जिल्लामा जिसी सम्मानित
बहुउद्देश्यीय सहकारी संघको चौथो वार्षिक साधारणसभाको अवसर पारेर गण्डकी प्रदेशका तर्फबाट सहकारी बैंकको सञ्चालकका निर्विरोध निर्वाचित जिसीलाई सम्मान गरेको हो ।

बागलुङ, २८ पुस
राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित सञ्चालक रामबहादुर जिसीलाई बहुउद्देश्यीय सहकारी संघ बागलुङले शनिवार सम्मान गरेको छ ।
२०५० सालदेखि सहकारी अभियानमा लागेर सहकारी क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेका जिसी गण्डकी प्रदेशको तर्फबाट निर्विरोध निर्वाचित हुनुले उनले सहकारीमा गरेको योगदानको सम्मान भएको बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गाबहादुर कुँवरले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद सावित्रा राना र संघका अध्यक्ष कुँवरले बैंंकका सञ्चालक जिसीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि सांसद रानाले समृद्ध नेपाल निर्माणका लागि सहकारीको योगदान महत्वपूर्ण हुने भएकाले थप सक्रियताका साथ अभियान जुट्न सहकारीकर्मीहरुलाई आव्हान गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार