कास्कुन निर्वाचनः सेयर फिर्ता माग्दै नाराबाजी
काठमाडौं, २८ पुुस
काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) को निर्वाचनमा राजनीतिक हस्तक्षेप भएको भन्दै सदस्य संस्थाले नाराबाजी गरेको छ । शुक्रबार कास्कुनको निर्वाचन सहितको साधारणसभा कार्यक्रम थियो । निर्धारित समयमा निर्वाचन प्रक्रिया अघि नबढाएको, राजनीतिक दबाबमा उम्मेदवारी फिर्ता गराएको, सहमतीको नाममा सदस्यको अधिकार विपरित काम गरेकोभन्दै नाराबाजी गरेको हो । करिब ६० सहकारी संस्थाका प्रतिनिधिले नाराबाजी गरेका थिए । उनीहरुले मत हाल्न पाउने, सेयर रकम फिर्ता गर, कास्कून चाँहिदैन जस्ता नाराबाजी गरेका थिए ।
निर्वाचन समितिले शनिबार ११ बजेसम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार