'सहकारी सन्दर्भ' कार्यक्रमका प्रस्तोता कृष्णचन्द्र बस्नेत सम्मानित

काठमाडौं, २७ पुस
बहुउद्देश्यीय सहकारी संघ, ललितपुरको छैठौं साधारणसभाबाट कृष्णचन्द्र बस्नेत सम्मानित भएका छन् । क्लासिक एफएममा विगत ५ वर्षदेखि सन्दर्भ सहकारी सञ्चालन गर्दै आएका बस्नेतले सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित भएका हुन् ।
बिहीबार भएको संघको साधारणसभाको अवसरमा पत्रकारिता मार्फत सहकारी क्षेत्रको विकास र प्रर्वद्धनमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मानित भएका हुन् । नेपाल बहुउद्देश्यीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीबाट उनी सम्मानित भएको हो ।
बस्नेतले विगत ५ वर्षदेखि क्लासिक एफएम १०१.२ मेगाहर्जमा सन्दर्भ सहकारी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार