कास्कुनको अध्यक्षमा दीपक पनेरू

काठमाडौं, २७ पुस
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) को अध्यक्षमा दीपक पनेरू निर्विरोध निर्वाचित भएका छन् । संघको १५ बार्षिक साधारणसभामा पनेरुको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
हौस्टेहैँसे बचत तथा ऋण सहकारीका अध्यक्ष रहेका पनेरु नेफ्स्कूनका संचालक सदस्य एवम् ३ नं प्रदेश बचत संघ उप–समिति संयोजक पनि हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार