कास्कुन निर्वाचनः गोविन्द काफ्लेको नेतृत्वमा उम्मेदवारी दर्ता

काठमाडौं, २५ पुस
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) को अध्यक्ष पदका लागि गोविन्द काफ्लेले उम्मेदवारी दर्ता गरेका छन् ।
विश्वज्योती बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गरेका काफ्लेसहित १८ जनाले उम्मेदवारी दर्ता गरेको हो ।
सहमतीमा नेतृत्व चयन गर्ने भनिएपनि सहमती हुन नसकेपछि काफ्लेको नेतृत्वमा उम्मेदवारी दिएको हो । काफ्ले कांग्रेस निकट मानिन्छ । काफ्ले नेतृत्वले २ बजेर ५४ मिनेट जाँदा उम्मेदवारी दार्ता गराएको हो ।
तीन बजेसम्म उम्मेदवारी दिने समय तोकिएपनि अन्य कुनै प्रतिस्पर्धीले उम्मेदवारी दिएको छैन ।
काफ्ले वर्तमान सञ्चालक समितिका कोषाध्यक्ष हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार