कास्कुनको अध्यक्ष बन्ने दौडमा दंगाल, अर्याल र काफ्ले
काठमाडौं, २४ पुस
राष्ट्रिय सहकारी बैंकको निर्वाचन सकिएसँगै काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) को चुनावी सगर्मी बढेको छ । पुस २७ गते हुने निर्वाचनको लागि निर्वाचन कार्यक्रम समेत प्रकाशित भैसकेको छ ।
पुस २५ गते १ बजे देखि ३ बजे सम्म उम्मेदवारी दिने कार्यक्रम तय भएको निर्वाचन उप समितिले जनाएको छ । अध्यक्ष पदका लागि हाल सम्म ३ जनाको दाबी देखिएको छ । वर्तमान अध्यक्ष केश दंगाल, सचिव नवराज अर्याल र कोषाध्यक्ष गोविन्द काफ्लेको दाबी रहेको छ । दंगाल र अर्याल नेकपा सर्मथित सहकारीकर्मी हुन् भने काफ्ले कांग्रेस सर्मथित सहकारीकर्मी हुन् ।
सहमतीबाटै नेतृत्व चयन गर्न छलफल जारी रहेको एक नेताले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार