कास्कुनको अध्यक्ष नवराज अर्याललाई बनाउन सहमत
२०७५ पुष २४, मङ्गलबार

काठमाडौं, २४ पुस
नवराज अर्याललाई काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) को अध्यक्षको उम्मेदवार बनाउन सहमत भएको छ । नेकपाबाट वर्तमान अध्यक्ष केशव दंगाल र सचिव नवराज अर्यालले दाबी गरेका थिए । लामो छलफलपछि नवराज अर्याललाई अध्यक्ष बनाउन सहकारीकर्मीहरु सहमत भएका हुन् ।
उता कांग्रेस निकट सहकारीकर्मीहरुले भने निष्र्कष निकाल्न सकेको छैन । सहमतीमा जाने वा छुट्टै प्यानल बनाएर जाने भन्ने निर्णय गरेको छैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार