५ वैशाख २०८३, शनिवार

सहकारी बैंकको पहिलो निर्णय के भयो ?

२०७५ पुष २३, सोमबार
सहकारी बैंकको पहिलो निर्णय के भयो ?

p
ललितपुर, २३ पुस
राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुले सोमबार पदस्थापन गरेसँगै पहिलो बैठक बसेको छ ।
नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिको पहिलो वैठकले साधारणसभा सम्पन्न गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै बैंकको तर्फबाट राष्ट्रिय सहकारी महासंघको प्रतिनिधिमा निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेललाई चयन गरेको बैंकका सञ्चालक रामबहादुर जि.सी.ले जानकारी दिए ।

अभिलेख

लोकप्रिय