५ वैशाख २०८३, शनिवार

सहकारी बैंक पत्रकारिता पुरस्कार तुलसी सुवेदीलाई

२०७५ पुष २१, शनिवार
सहकारी बैंक पत्रकारिता पुरस्कार तुलसी सुवेदीलाई

49686274_2063529977101428_1518902763184979968_n
काठमाडौं, २१ पुस
पत्रकार तुलसी सुवेदी सहकारी बैंक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। सहकारी अभियानलाई पत्रकारिताको माध्यमबाट विकास र वृद्धिमा सघाउ पुर्‍याएको भन्दै बैंकले सुवेदीलाई सम्मान गरेको हो।
सहकारी बैंकको शनिबारबाट सुरु भएको १५ औं साधारणसभाका अवसरमा सुवेदीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सम्मान पत्र प्रदान गरेकी हुन्।
पत्रकार सुवेदी अन्नपूर्ण पोस्ट् दैनिकमा आवद्ध छन् ।

अभिलेख

लोकप्रिय