'म अघि बढिसके पछि हट्ने कुरा हुन्न' : केबी उप्रेती

काठमाडौं, १४ पुस
सहकारी बैंकको निर्वाचन मिति नजिकिदै जाँदा सहकारी अभियान तातिएको छ । २१ र २२ गते हुने सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व पाउने छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रमेश पोखरेल र निर्वतमा प्रबन्ध सञ्चालक केबी उप्रेती बीच प्रतिस्पर्धा देखिएको छ । रमेश पोखरेल तेस्रो कार्यकालका लागि पुनः अध्यक्ष बन्ने दाउमा छन् भने उप्रेती प्रबन्ध सञ्चालक पदबाट राजिनामा दिएर अध्यक्ष बन्न हात धोएर लागि परेरका छन् ।
अध्यक्ष पदका लागि योग्य र व्यवसायिक योजनाका साथ अघि बढेको उप्रेती बताउँछन् ।
‘मेरो उम्मेदवारी निश्चित भैसक्यो’, उप्रेतीले भने, ‘जुन सुकै अवस्था आएपनि पछि हट्ने कुरा हुन्न । मेरो नेतृत्वमा सहमतीको प्रयास भईरहेको र सहमतीको पक्षमा रहेको उनको भनाई छ । ‘म सबैको साझा उम्मेदवार हुँ । आम सहकारीकर्मीको माग अनुसार नै उम्मेदवारी घोषणा गरेको हुँ’, उनले थपे । पटक पटक एउटै व्यक्ति अध्यक्ष बन्दा सहकारी अभियानमा सकारात्मक सन्देश नजाने पनि उनको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार