सहकारी बैंकको अध्यक्ष 'केबी जि' वा 'म', जे हुन्छ सहमतीमै हुन्छ : पोखरेल
२०७५ पुष १०, मङ्गलबार

काठमाडौं, १० पुस । सहकारी बैंकका अध्यक्ष रमेश पोखरलले अबको नयाँ नेतृत्वमा आफ्नो दाबी रहेको बताएका छन् । आफू पनि अध्यक्ष पदको प्रत्यासी रहेको बताउँदै अबको नेतृत्व सहमतीमै हुने उनको दाबी छ । ‘केबी जिको अध्यक्ष पदका लागि तयारी गर्दै हुनुहुन्छ भन्ने जानकारी पाएको छु’, उनले भने, ‘जो भएपनि सहमतीमै एकजना हुने छौं ।’
बैंकलाई अहिलेको अवस्था सम्म ल्याउन सबैको योगदान उत्तिकै रहेको बताउँदै अबको एक कार्यकाल पुनः अध्यक्ष बन्ने इच्छा जाहेर गरेको बताए । ‘अबको दिनमा बैंकलाई व्यवसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ’, उनले भने, ‘त्यसका लागि म योग्य र व्यवसायिक योजना म सँग छ ।’
कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरीरहेको र दुई चार दिन भित्रै ढुंगो लाग्ने उनको दाबी छ । अध्यक्ष पोखरेलले भने, ‘केबी जि वा म मध्ये एक जना अबको अध्यक्ष भन्ने उनले दाबी गरे ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार