पत्रकार तुलसी सुवेदी नेफ्स्कुन पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौं, ५ पुस
अन्नपूर्ण पोस्ट् दैनिकका संवाददाता तुलसी सुवेदी नेफ्स्कुन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। साकोस अभियानलाई पत्रकारिताको माध्यमबाट विकास र वृद्विमा सघाउ पुर्याएको भन्दै नेफ्स्कुनले सुवेदीलाई सम्मान गरेको हो।
नेफ्स्कुनको बिहीबार राजधानीमा सम्पन्न २७ औं साधारणसभाका अवसरमा सुवेदीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सम्मान पत्र प्रदान गरेकी हुन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार